२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

सन्धिखर्क: बाँगाी खोला आसपास ढम्मै कुहिरो

सन्धिखर्क तथा आसपासका क्षेत्रमा अत्याधिक चिसो बढेको छ । बाँगी खोलाको छेउँछाउँमा अवस्थित सन्धिखर्क बजार, चुत्राबेसी बजार तथा आसपासमा चिसो बढेको हो ।

खोला आसपासमा तुँवालोले ढाक्दा सदरमुकामको मुख्य बजारमा दिउँसो अबेरसम्म घाम लाग्दैन । जिल्लाका अन्य क्षेत्रमा बिहानै घाम लागेपनी सदरमुकाम क्षेत्रमा दिउँसो अबेर सम्म तुँवालोले ढाकेको हुन्छ । सन्धिखर्क आसपासका डाँडाहरु तुवालोले ढाकिएको छ ।

बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । चिसोबाट सर्ने रोगहरुबाट बच्न न्यानो लुगा लगाउन तथा तातो झोलिलो कुराहरु खान डाक्टरको सुझाव छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?