स्याङ्जामा पर्खालले थिचिँदा मजदुरको ज्यान गयाे

स्याङ्जामा पर्खालले थिचिँदा मजदुरको ज्यान गयाे

स्याङ्जाको वालिङमा पर्खालले थिचिँदा एक मजदुरको ज्यान गएकाे छ । हिजाे वालिङ नगरपालिका–८ डुम्रिकोटमा रहेकाे डुम्रिकोट–मिर्दी सडक खण्डमा काम गर्ने क्रममा पर्खालले थिचिँदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको ज्यान गएकाे हाे ।

सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङमा रहेकाे गह्रौँ प्राथमिक अस्पतालमा ज्यान गएकाे हाे।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *