ईश्वरीबक्स गुल्मको व्यवस्थापनमा एनसीसी जुनियर डिभिजन तालिम

ईश्वरीबक्स गुल्मको व्यवस्थापनमा एनसीसी जुनियर डिभिजन तालिम

अर्घाखाँची कार्यरत ईश्वरीबक्स गुल्मको व्यवस्थापनमा राष्ट्रिय सेवा दलद्वारा सञ्चालित तालिम एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर-५ स्थित जिवनोद्धार माध्यमिक बिद्यालयका ३६ जना विद्यार्थीहरुलाई श्रावण १ गतेदेखि पौष ४ गतेसम्म सहभागि गराई सञ्चालन गरिएको ४८औं एनसीसी जुनियर डिभिजन तालिम एक कार्यक्रमकाबिच समापन गरिएको हो

समापन समारोहमा सहभागिहरुले ७९ दिन सम्म सिकेका सिप तथा कलाहरुको प्रस्तुतीकरण गरेका थिए । समारोहमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गु्ल्मका गुल्मपति, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत, ईश्वरीबक्स गुल्मका निमित्त गुल्मपति, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, शिक्षा ईकाई समन्वय प्रमुख, सन्धिखर्क न.पा.वडा नं. ५ का वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, ब्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरु, अभिभावक र स्थानिय गरि करिब ४५० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन जिल्लाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले गरेका हुन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *