राजनिती फोहोरी खेल: रेवती भुसाल

राजनिती फोहोरी खेल: रेवती भुसाल

नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसालले वर्तमान राजनिती परिवेशलाई लिएर टिप्पणी गरेका छन् । गठबन्धन बनाएर चुनावमा गएको तर सत्ताका लागी अहिले गठबन्धन तोडेको प्रती पुर्व मन्त्री समेत रहेका भुसालले सामाजिक संजाल फेसबुकमा ‘सत्ता पिपासु’ को संज्ञा दिएका छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *