राष्ट्रपति कार्यालय भन्छ– ‘बहुमतको पत्र आइसक्यो, आज शपथ हुने सम्भावना कम’

राष्ट्रपति कार्यालय भन्छ– ‘बहुमतको पत्र आइसक्यो, आज शपथ हुने सम्भावना कम’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरूले गरेको दाबी राष्ट्रपति कार्यालयमा पुगेको छ । बहुमत सांसदको हस्ताक्षरसहितको पत्र आइसकेको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिए ।

उनले दलका नेताहरू राष्ट्रपति भवन आउने क्रम चलिरहेको बताए । प्रधानमन्त्रीको शपथ आजै हुने सम्भावना कम रहेको उनले बताए । ‘आजै शपथ हुन्छ जस्तो मलाई लाग्दैन, केही तयारी गर्नुपर्ला, त्यसैले भोलि हुन सक्छ’, ढकालले भने ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *