बालुवाटार सर्दै प्रचण्ड

बालुवाटार सर्दै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नै वालुवाटार सर्ने तयारी गरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटार छोडेर धुम्बाराही सरेपछि प्रचण्डले सर्ने तयारी गरेका हुन् ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार बालुवाटारमा बुधबार साँझ सर्ने तयारी छ । बालुवाटार निवासमा महंगा सरसमान खरिद नगर्र्न प्रचण्डले यसअघि नै निर्देशन दिइसकेका छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *