२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

सिबिएद्वारा अर्घाखाँचीमा आगन्तुक कर्मचारी लाई स्वागत

निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले नव आगन्तुक कर्मचारी लाई एक कार्यक्रमका बिच स्वागत गरेको छ ।

जिल्ला समन्वय अधिकारी हरिप्रसाद शर्मा, जलश्रोत तथा सि‌चाई डिभिजन कार्यालयका धुर्वराज पौडेल सहित ११ जना कर्मचारीलाई जिल्लामा टिका, खादा लगाई स्वागत गरिएको आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माले बताए । कार्यक्रम संस्थाका जिल्ला अध्यक्ष कृष्ण बर्माको अध्यक्षता ,उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्तव्य र सदस्य नारायण दमासेको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?