अर्घाखाँचीको सिद्धारामा दुध लिन गएकी महिला मृत फेला

अर्घाखाँचीको सिद्धारामा दुध लिन गएकी महिला मृत फेला

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । अर्घाखाँचीको शितगंगामा एक महिला मृत फेला परेकी छिन् । शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीय राधा थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका ईन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए।

आईतवार बिहान सिद्धाराबाट बहखोरमा दूध लिन गएकी थापा बहखोर नजिकैको खोल्सीमा मृत भेटिएको पौडेलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *