कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन्। चौधरी आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।
कांग्रेस संसदीय दलको नेताका लागि चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना आकाङ्क्षी थिए ।
टिप्पणी