नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसले आज बुधबार पत्रकार सम्मेलन गर्दैछ।   पत्रकार सम्मेलन दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा हुनेछ। पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

काँग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *