ट्याक्टरबाट खसेर एक जनाको ज्यान गयो

ट्याक्टरबाट खसेर एक जनाको ज्यान गयो

पूर्वखोला गाउँपालिका–३ कमेरेमा हिजो बेलुका ट्र्याक्टरबाट खसेर सहचालकको ज्यान गएको छ ।

पाल्पाको निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेका भालकुनका २८ वर्षीय सेते सारुलाई त्यही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले सारुको घटनास्थलमा नै ज्यान गएको जानकारी दिएको छ ।

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *