नेपालबारे ६ रोचक प्रसंग

नेपालबारे ६ रोचक प्रसंग

विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा भएको र शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मिएको बारेमा त सबैलाई थाहा भएकै कुरा हो । विश्वमा गोरखा सैनिक र कसैको अधिनमा नरहेको देश जस्ता विषयहरु सबैलाई थाहा भएका हुन् । तर केही यस्ता तथ्यहरु जुन तपाईलाई थाहा नहुन पनि सक्छ त्यस्ता रोचक जानकारीहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

१) विश्वमा छुट्टै क्यालेन्डर भएको देश नेपाल हो । नेपालको क्यालेन्डर वि.सं.मा रहेको छ भने अन्य विश्वका देशहरू इ.सं. मा क्यालेन्डर रहेको छ ।

२) नेपालको मात्र ३ कुना भएको झन्डा छ । विश्वमा अरू देशमा ४ कुना भएको झन्डा रहेको छ ।

३) समुद्री सतहदेखी ५९ मिटर देखि ८८४८ मिटरसम्मको उचाइ भिन्नता नेपालमा मात्र रहेको छ ।

४) नेपाल एक मात्र यस्तो देश हो जहाँ जीवित देवी (कुमारी)को पुजा गरिन्छ ।

५ ) विश्वको सबैभन्दा गहिरो घाँटी कालिगण्डकीको घाँटी हो ।

६) हात्तिपोलो खेलको सुरूवात नेपाल बाट भएको हो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *