नेपाल टी–२० क्रिकेट लिग: जनकपुर र विराटनगर खेल्दै

नेपाल टी–२० क्रिकेट लिग: जनकपुर र विराटनगर खेल्दै

नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा आज जनकपुर रोयल्स र विराटनगर  सुपर किङ्ग्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा दिउँसो १२ बजेपछि सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ ।

आज हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । लुम्बिनी फाइनलमा पुगिसकेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *