रोकिएको विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको महशुल सेवा सुचारु

रोकिएको विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको महशुल सेवा सुचारु

गत पुष २४ गतेदेखी बन्द रहेको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको महशुल सेवा आजबाट पुन सुचारु भएको छ । २४ गते वितरण केन्द्रको महशुल संकलन सर्भरमा समस्या आएपछि बन्द भएको थियो ।

सर्भरको मर्मत कार्य कार्य सम्पन्न भएकाले महशुल संकलन काउन्टर तथा अनलाइन भुक्तानी प्रणाली सुचारु भएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्र सन्धिखर्कले जनाएको छ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *