२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

अर्घाखाँची: ५ देखि ११ बर्षका सम्मका बालबालिकालाइ फाइजर खोप लगााइदै

अर्घाखाँचीमा ५ देखि ११ बर्ष सम्मका बालबालिकालाई कोरोना बिरुद्धको फाइजर खोप आज दिइने भएको छ ।

यसअघि संचालन भएको खोप अभियानमा दोस्रो मात्रको खोप लगाउन छुटेका ५ बर्ष पूरा गरि ११ बर्षसम्मका बालबालिकालाइ खोप दिन लागिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप अधिकृत रामप्रसाद गौतमले जानकारी दिए ।

जिल्लाका ६ वटै पालिकामा रहेका स्वास्थ्य स्वस्थाबाट खोप सेवा लिन सकिने गौतमले बताए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?