३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

फेरी सर्‍यो कांग्रेस केन्द्रीय समितिको बैठक

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक १९ दिन पछिलाई सारिएको छ । निर्वाचन पछाडी बस्न नसकेको बैठक फेरी पर सरेको छ ।

२८ पुस बिहीबारका लागि बोलाइएको बैठक १९ दिन पर सारिएको हो । यसअँघी पुस २२ गतेका लागी बोलाईएको बैठक २८ गते सारिएको थियो । अब केन्द्रीय समिति बैठक १५ माघको दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकमा पदाधिकारी एवं सदस्‍यहरुलाई बोलाइएको छ । बैठकमा गएको निर्वाचन र गुमेको सत्ता बारे छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?