विमान दुर्घटनाप्रती लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यद्वारा दुख व्यक्त

लक्ष्मण घिमिरे।
अर्घाखाँची। पोखरामा भएको विमान दुर्घटना प्रती अर्घाखाँची ‘क’ का सांसद तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले दुख व्यक्त गरेका छन्।
उनले सामाजिक संजाल फेसबुक मार्फत आईतवार भएको दुर्घटनाप्रती गहिरो दुख व्यक्त गरेका हुन्। उनले दुर्घटनामा दिवंगत हुने सबैप्रती श्रध्दाञ्जली अर्पण समेत गरेका छन् ।
टिप्पणी