७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

हवाईजहाज दुर्घटनाप्रती कांग्रेस नेता बिष्णु मुस्कानद्वारा शोक व्यक्त

लक्ष्मण घिमिरे।
अर्घाखाँची। पोखरामा भएको हवाईजहाज दुर्घटना प्रती नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह-महामन्त्री बिष्णु प्रसाद खनाल ‘मुस्कान’ले दुख व्यक्त गरेका छन्।

सामाजिक संजाल फेसबुक मार्फत आईतवार भएको विमान दुर्घटनाप्रती दुख व्यक्त गर्दै मर्माहत बनाएको बताएका छन् । उनले दुर्घटनामा दिवंगत हुने सबैप्रती श्रध्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?