जहाज दुर्घटनाप्रती सांसद टोप बहादुर रायमाझीद्वारा दुख व्यक्त, प्रभावकारी उद्दार कार्य गर्न सरकारसंग माग

जहाज दुर्घटनाप्रती सांसद टोप बहादुर रायमाझीद्वारा दुख व्यक्त, प्रभावकारी उद्दार कार्य गर्न सरकारसंग माग

लक्ष्मण घिमिरे।
अर्घाखाँची। पोखरामा भएको जहाज दुर्घटना प्रती नेकपा एमालेका केन्द्रिय सचिव टोप बहादुर रायमाझीले दुख व्यक्त गरेका छन्।

सामाजिक संजाल फेसबुक मार्फत आईतवार भएको जहाज दुर्घटनाप्रती रायमाझीले दुख व्यक्त गरेका हुन्। उनले दुर्घटनामा ज्यान गुमाउने सबैप्रती श्रध्दाञ्जली अर्पण समेत गरेका छन्।

अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने सांसद रायमाझीले प्रभावकारी रुपमा उद्दार कार्य गर्न सरकारसंग माग गरेका छन्। समयमा उद्दार र उचित राहतको प्रबन्ध गर्न उनले सरकार संग माग गरेका छन्।

 

 

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *