३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

अर्घाखाँचीले पायो मन्त्री

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । मंगलवार भएको मन्त्रीपरिषद विस्तारमा अर्घाखाँचीले मन्त्री पाएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट अर्घाखाँचीकी सांसद सुशिला श्रीपाली ठकुरी मन्त्री बनेकी छिन् ।

माओवादी केन्द्रले श्रीपालीलाई प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फ मनोनित गरेको थियो। श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएकी छिन्।

तपाईको प्रतिक्रिया
  • खुसी (88%)
  • दुःखी (0%)
  • अचम्मित (13%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?