९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

जसपा संसदीय दलको बैठक बस्दै

जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठकले सरकारमा जाने वा नजाने भन्ने बारेमा छलफल गर्नेछ।

जसपाले सत्तारुढ दलहरुले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तोष पोख्दै सरकारमा नजाने निर्णय गरेको थियो। बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। जसपाको संसदीय दलको बैठक मंगलबार पनि बसेको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?