१० असार २०८१, आइतवार
१० असार २०८१, आइतवार

लिभरपुल एफए कपको चौथो चरण प्रवेश

लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। इंग्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी उल्भ्समाथि १ – ० गोलको कठिन जित निकाल्दै लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेको हो।

मोलिन्युक्स स्टेडियममा गएराति भएको खेलमा लिभरपुलले खेलको १३औं मिनेटमा लिएको अग्रता जोगाउँदै जित निकाल्यो।

लिभरपुलका लागि हार्भे इलियोटले निर्णायक गोल गरे। यी दुई बीच गत जनवरीमा भएको खेल २- २ गोलको बराबरीमा रोकिएको थियो। त्यसपछिको रिप्ले खेलमा लिभरपुलले बाजी मार्‍यो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?