९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

सभामुखमा कांग्रेसकी न्यौपानेको उम्मेदवारी

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दिएकी छिन् ।

आज बुधवार नयाँ बानेश्वरमा रहेको संसद् भवनमा पुगेर सांसद न्यौपानेले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराईन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला छन् ।

न्यौपानलेलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?