उपसभामुख रानाले आज पद तथा गोपनीयताको शपथ लिने

प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेकी छिन् ।
प्रतिनिधि सभाको अस्ति ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गरेकी हुन्।
गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट निर्वाचित भएकी थिईन् । उनले आजै उपसभामुख पदको शपथ लिँदै छिन् ।
टिप्पणी