राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.मीनबहादुर श्रेष्ठ नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.मीनबहादुर श्रेष्ठ नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा  डा.मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।  मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

श्रेष्ठलाई प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा पनि श्रेष्ठले आयोगको उपाध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *