९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

पाँचौं अर्घाखाँची महोत्सवको सांसद रायमाझीले गरे उद्घाटन

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । पाँचौ अर्घाखाँची महोत्सवको पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले उद्घाटन गरेका छन् ।

‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ सुरु भएको १५ दिने मेलाको रायमाझीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन सत्रमा प्रभातफेरी संगै विभिन्न झाँकी, सांस्कृतिक नाच, खेल प्रदर्शनी गरिएको थियो ।

विभिन्न जातजातीका भेषभुषा र बाजागाजा सहित मेलाको उदघाटन गरिएको आयोजकले जनाएको छ ।

Exif_JPEG_420
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?