९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँची महोत्सव: बिहिवार पुस्कल शर्मा लगायतका कलाकार आउँदै

अर्घाखाँची महोत्सवमा विहिवार पुस्कल शर्मा लगायतका कलाकार आउँदै छन् ।

बुधवारदेखी सुरु भएको मेलामा लोक तथा दोहोरी गायक पुष्कल शर्मा, गायक तथा उद्घोषक नारायण बिपी, गायीका विष्णु श्रीपाली, गायक भुवन अधिकारी लगायतका कलाकार आउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?