९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँची महोत्सव: शुक्रवार कुलेन्द्र विश्वकर्मा लगायतका कलाकार आउँदै

अर्घाखाँची महोत्सवमा शुक्रवार कुलेन्द्र विश्वकर्मा लगायतका कलाकार आउँदै छन् ।

११ गतेदेखी सुरु भएको मेलामा लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायक दिपक दर्लामी मगर, गायक तथा उद्घोषक दिपु मगर, गायीका सम्झना रणपाल लगायतका कलाकार आउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?