९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आज शुक्रबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

माघ ११ गते बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। त्यो दिन गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस सकिएको थिएन।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?