१० असार २०८१, आइतवार
१० असार २०८१, आइतवार

अर्घाखाँची महोत्सव: शनिवार रामजी खाँड लगायतका कलाकारले धमाका मच्चाउँदै

अर्घाखाँची महोत्सवमा शनिवार आफ्नो प्रस्तुती दिन रामजी खाँड लगायतका कलाकार सन्धिखर्क आईसकेका छन्।

माघ ११ गतेदेखी सुरु भएको मेलामा चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड, लोकदोहोरी गायिका सिता राना, लोक गायक दिपु मगर लगायतका कलाकारले मनोरञ्जन दिंदै छन् ।

यस्तै शनिवार हाँस्यव्यंग कलाकार बिष्णुजी पाण्डे (माईला बा) को कलात्मक प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?