९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँची महोत्सव: बुधवार बद्री पङ्गेनी लगायतका कलाकारको बेजोड प्रस्तुती हुँदै

अर्घाखाँची महोत्सवमा बुधवारआफ्नो प्रस्तुती दिन बद्री पङ्गेनी लगायतका कलाकार सन्धिखर्क आईसकेका छन्। माघ ११ गतेदेखी सुरु भएको मेलामा चर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गेनी, लोकदोहोरी गायक विजय सुनाम, लोक गायिका सपना गाहाले आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

यस्तै चर्चित डान्सर ग्रुप एलिशा डान्स ग्रुपको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । लोक गायक तथा उद्घोषक दिपु मगर लगायतका कलाकारले समेत मनोरञ्जन दिंदै छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?