९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

कांग्रेसको संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ। राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायतका विषयमा  र्बठकमा छलफल हुने बताइएको छ।

संसदीय दलको कार्यसमितिमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्री रहने व्यवस्था छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?