१० असार २०८१, आइतवार
१० असार २०८१, आइतवार

अर्घाखाँची महोत्सव: आईतवार दोहोरी गायक पशुपती शर्मा, हाँस्य व्यंग कलाकार राजा राजेन्द्र पोख्रेलको धमाका

अर्घाखाँची महोत्सवमा आईतवार बहुचर्चित लोकदोहोरी गायक पशुपती शर्मा, हाँस्यव्यंग कलाकार राजा राजेन्द्र पोख्रेल लगायतका कलाकारले प्रस्तुती दिंदै छन् ।

माघ ११ गतेदेखी सुरु भएको मेलामा चर्चित लोक तथा दोहोरी गायक शर्मा, गायिका शोभा त्रिपाठी, गायक कृष्ण लामीछाने, बिष्णु सिंजाली लगायतले आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

यस्तै चर्चित हाँस्यव्यंग कलाकार राजा राजेन्द्र पोख्रेलको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?