१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

अनेरास्ववियुको स्थाई कमिटी सदस्यमा प्रदिप नेपाली विजयी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेकपा एमाले निकट अनेरास्ववियुको स्थाई कमिटी सदस्यमा प्रदिप नेपाली विजयी भएका छन्। २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट खुल्ला (भुगोल) लुम्बिनी प्रदेशको तर्फबाट स्थायी कमिटी सदस्यमा अत्याधिक मत सहित विजयी भएका हुन् ।

अर्घाखाँचीबाट स्थायी कमिटी सदस्यमा विजयी हुने प्रदिप पहिलो व्यक्ती हुन् । अर्घाखाँचीबाट राजनिती गरेर अनेरास्ववियुको उच्च पदमा पुग्ने उनी एक मात्र व्यक्ती हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?