१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

जिवन मृत्युसंग जुधी रहेका चन्द्र भण्डारीलाई नागरिककै चिन्ता

फाल्गुन ३ गते संसद बैठकको दिन बिहानै मलाई माननीय डा. चन्द्र भण्डारीले कल गरेर घर बोलाउनुभयो ।

माननीय ज्युको भनाई थियो-” गुल्मी भुर्तुङ्ग बाट गाउँ बचाउदा आगोमा जलेर सख्त घाईते किर्तिपुर अस्पतालमा उपचार गराईरहेका छन, मैले भेटेर आएँ, उपचार गर्न पैसा अभाव भएकाले म अस्पतालमा जमानी बसेर आएको छु, भर्खरै दिन म संग पैसा छैन, तलब आएपछी मैले तिर्दिन्छु, अहिले तिमी संग केही सहयोग गर्न मिल्ने पैसा भए भुवन र तिमी गएर देउ है “

मैले हस भन्दै आएँ त्यहीँ दिन लोत्से मलका मोबाइल पसल लुटिएका व्यवसायीको रिपोर्टिङका लागि गयौं सहयोग रकम प्रदान गर्न अस्पताल जान भ्याईएन ।

त्यहीँ रात अरुको दुख देख्न नसक्ने नेताको घरमै त्यस्तो बिपत आईपर्यो ।

बिहान आईसियुमा पुगेर वहाँलाई भेटें । वहाँले भनेको शब्द “गुल्मीबाट आएका ती २ भाईलाई सहयोग गर्नु है अरु म सन्चो भएपछी सबै गर्दिन्छु “

म स्तब्द भएँ , यस्ता पनि नेता छन है ? आफुलाई पोलेर अस्पतालमा छट्पटीदा पनि नागरिककै चिन्ता ? काका सिघ्र स्वास्थ्य लाभको कामना । यताको चिन्ता नगर्नुस 😥

https://www.facebook.com/100036453969338/posts/pfbid0yr3g2jb2DRf6nbLfrLBW6C9r3GLSJXK9JaavjFzavC8ym8uFkiHWhYNkmsFLdH7Al/?mibextid=Nif5oz

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?