१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

सरकारबाट बाहिरिने राप्रपाकाे निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरण बदलेसँगै राप्रपाले सो निर्णय लिएको हो ।

आज बसेको कार्यसम्पादन समितिको वैठकले राप्रपाका मन्त्रीहरू फिर्ता बोलाउने निर्णय लिएको उपाध्यक्ष बुद्धिमान तामाङले बताए ।प्रदेश सरकारमा पनि समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय राप्रपाले गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?