२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले ८ दलका साझा उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

१३ फागुनमा पौडेलले उम्मेदवारी दर्ता गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वयं प्रस्तावक बसेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?