२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

केही बेरमा ब्याटिङ्ग थाल्दै नेपाल, जितका लागी ३११ रन बनाउनु पर्ने

आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ । जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार पारेको हो । केही बेरमा नेपालले जवाफी ब्याटिङ्ग थाल्ने छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?