आईपिएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेल राजस्थान र दिल्ली बिच हुँदैछ । दिउँसो पौने चार बजे गोहावटीको मैदानमा खेल हुनेछ ।
यस्तै आजको दोस्रो खेल चेन्नाई र मुम्बई बिच खेलिंदै छ । बेलुका पौने आठ बजेपछी वानखेडे स्टेडियममा यि दुई टोली बिच प्रतिस्पर्धा हुन लागेको हो ।