१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

ट्र्याक्टरको टायरले च्यापिएर एक जनाको मृत्यु

बाजुरामा ट्र्याक्टरको टायरले च्यापिएर एक जनाको मृत्यु भएको छ।

बुढीगंगा नगरपालिका–४ जाडेपानीस्थित सडकमा ३१ वर्षीय खम्म रावतको टायरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कवेन्द्र बोहराले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९७२ नम्बरको ट्र्याक्टरमा चढ्ने क्रममा ट्र्याक्टरको टायरमा च्यापिएर बिहीबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?