१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

नेपालको खराब प्रदर्शन, २२ रनमै ३ विकेट गयो

युएईले दिएको ११८ रनको लक्ष्य पच्छाएको नेपालले खराब सुरुवात गरेको छ । २२ रन बनाउँदा नेपालले ३ विकेट गुमाएको छ। कुशल भुर्तेल १, आशिफ शेख ८ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?