१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस

सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

संसद्को हिउँदे अधिवेशन वैशाख १५ गते अन्त्य गरिएको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?