नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र आफूले राखेका विषयले प्रवेश नपाएको गुनासो गरेका छन्।
आइतबार साँझ उनले फेसबुकमा स्टाटस लेख्दै पार्टीमा राखेको विषयले कहिले पनि प्रवेश नपाएको र निर्णय मन नपर्दा पनि धेरै समय मौन रहेको बताएका हुन्।
https://www.facebook.com/thapagk/posts/pfbid02ukLe1rNdPztCVhG6Ci26aBhZCNofwnHoQoTDCTWWUdqDUQoM3maKygERXCQXsf8Bl