१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

सन्धिखर्कको वाङलामा भिषण आगलागी, पाँच ओटा भैंसी र आठ सय कुखुरा मरे

सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४, वाङलामा अहिले भिषण आगलागी भईरहेको छ । आगलागीले एउटा घर र तिन वटा गोठ जलेर नष्ट भएका छन् ।

सम्सोधिन मियाँको घरमा आगलागी हुँदा उनको घर पुर्ण रुपमा जलेको छ । लजिन खानको कुखुरा फर्ममा आगो सल्किदा ८ सय कुखुरा जलेका छन् ।

साथै तिन ओटा गोठमा आगलागी हुँदा पाँच ओटा भैसीं जलेर मरेका स्थानिय रमेश श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (80%)
  • अचम्मित (10%)
  • हाँस्यास्पद (10%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?