२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

टोपबहादुर रायमाझीले भने : ‘बिरामी भएर अस्पतालमा छु’

नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र सचिवालयमा दर्ता भएको हो । आफू बिरामी भएकाले बिदा जनाइदिन आग्रह गरिएको संसद सचिवालय स्रोतले जनाएको छ ।

पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ । @nepalpress.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (50%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?