१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

पुरन बिरहीको ‘गैरी खेतैमा’

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । लोक तथा दोहोरी गायक पुरन बिरही र कल्पना नेपालीकाे ‘गैरी खेतैमा’ बजारमा आएको छ । अर्घाखाँचीको भुमिकास्थानका पुरन बिरहीले नयाँ कोसेली ‘आउ है गैरी खेतैमा, काँधमा हलो बोकेर मायाँ आउँला तेतै म’ बोलको रमाईलो गित दर्शक/श्रोता माझ ल्याएका हुन् ।

पुरन बिरही र कल्पना नेपालीको स्वरमा रहेको गितको शब्द सरु पाण्डे र कल्पना नेपालीको रहेको छ भने संगित पुरन विरहीको रहेको छ । चर्चित लोक गायक, रचनाकार तथा संगितकार बसन्त थापा युटुब च्यानल मार्फत गित बजारमा आएको छ ।

पुरनको केही दिन अँघी ‘घाँसै काउलाको’ गित पनि बजारमा आएको छ । यसअँघी पुरनको ‘प्रियसीको यादमा’ बोलको गितले चर्चा बटुलेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?