१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

बाणगंगा नदीमा डुबेर एक जनाको मृत्यु

उर्लँदो बाढीमा दाउरा संकलन गर्दै गर्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ९ मा एक जनाको मृत्यु भएको छ। बाणगंगा नदीको जर्लैया घाटमा दाउरा संकलन गर्ने क्रममा बाढीकाे भेलले स्थानीय ५५ वर्षीय मिठु लोडलाई बगाएको थियो।

जर्लैया घाटमा दाउरा जम्मा गर्ने क्रममा डुबेका लोधलाई स्थानीयले उद्धार गरेर बाहिर निकालेका थिए। तर उनको मृत्यु भई सकेको थियो। इलाका प्रहरी कार्यालय पिपरा अनुसार मृतक लोधको शवलाई कपिलवस्तु अस्पताल लगिएको छ। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?