शितगंगामा बिषालु च्याउ खाँदा ३ जना बिरामी

शितगंगामा बिषालु च्याउ खाँदा ३ जना बिरामी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा विषालु च्याउ खाएर ३ जना बिरामी परेका छन् ।

शितगंगा ३ साहुटोलामा बिषालु च्याउ खाँदा विजय भण्डारी, माँया भण्डारी र तिलमाँया भण्डारी बिरामी परेका हुन् । आईतवार उनीहरुको प्राथमिक स्वास्थ केन्द्र ठाडामा सामान्य उपचार पछि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरिक्षक होमनाथ रेग्मीले जानकारी दिए ।

उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचार भैरहेका र अवस्था सामान्य रहेकोे अस्पताल श्रोतले जनाएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *