३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

पोर्चुगल गएका अर्घाखाँचीका युवा तीन महिनादेखि सम्पर्कविहीन

अर्घाखाँचीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवा तीन महिनादेखि बेपत्ता भएका छन्।

रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका-६ खिल्जीका २५ वर्षीय भुपाल दमासे गएको वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उनका बुबा झविराम दमासेले बताए।

बेपत्ता भएका छोराको खोजी गरिदिन उनले आग्रह पनि गरेका छन्। बेपत्ता छोराको खोजी गरिदिन बुबाले सबैलाई आग्रह गरेका छन्। विगत ढाई वर्षदेखि रोजगारीका लागि पोर्चुगल गएका उनी तोरेस भेदरस भन्ने स्थानमा बसेर काम गर्दै आएको श्रीमती मिरा दमासेले बताइन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (75%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?