६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

ईलाका प्रहरी कार्यालय ठाडा र खनमा नयाँ ईन्स्पेक्टर आउने

अर्घाखाँची । ईलाका प्रहरी कार्यालय ठाडा र ईलाका प्रहरी कार्यालय खनमा नयाँ प्रहरी निरिक्षक (ईन्स्पेक्टर) आउने भएका छन् ।

नेपाल प्रहरीले ९ सय ५८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो । जस अनुसार अर्घाखाँचीमा दुवै ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकहरुको सरुवा भएको हो ।

ईलाका प्रहरी कार्यालय ठाडामा होमनाथ रेग्मीका ठाउँमा ऋषिराम घर्ती मगर कार्यालय प्रमुखको रुपमा आउने भएका छन् । यस्तै ईलाका प्रहरी कार्यालय खनमा निरज चौलागाईको सरुवा भएसंगै ईश्वरी अधिकारीले ईलाकाको जिम्मा पाएका हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (75%)
  • दुःखी (0%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?